अघिल्ला बर्षहरूमा बाटैमा भाइरस बाेलकाे तीज गीतका सर्जक शिव अखेलीकाे शब्दमा याे बर्षपनि नयाँ तीज गीत सार्वजनिक भएकाे छ । अखेलीका शब्दमा बिन्दु बाेलकाे गीत डिजिटल स्टार रेकडिङ स्टुडियो पोखराले बजारमा ल्याएकाे हाे ।
ग्रामिण परिवेशका शब्द टिप्न सिपालु अखेलीका शब्दलाइ रिना केशीले स्वर दिएकी छिन । रूबिना अधिकारी, बुद्धि खनाल, संकलप चापागाइर्, प्रेमराज अधिकारी, सुमन केशी, अनिता पन्त, ममता पाैडेल, बिनिता पाैडेल लगायतकाे अभिनय रहेकाे गीतकाे भिडियाे तारानाथ आचार्यले निर्देशन गरेका हुन ।
तीज महिलाहरूकाे बेदना व्यक्त गर्ने चाड भएकाले तीज गीतमा माैलिकतालाइ संमेटिएकाे भिडियाेका निर्देशक आचार्यले बताए ।
गोविन्द पौडेलको लय रहेकाे गीतकाे छायांकन गणेश सापकाेटा र भिडियाे सम्पादन सुबास अम्गाइले गरेका छन ।
भिडियो