कृष्णप्रसाद पोखरेल (इच्छाकामना ३ चुम्लिङटार चितवन) जति पढ्यो उति पढुँ पढुँ जस्तो लाग्छ । छन्द लय भित्र बगुँ बगुँ जस्तो लाग्छ ।। पढ्दा पढ्दै सुन्दा सुन्दै कलम् चल्न थाले ।…
Category: साहित्य
गीत: कस्ले भन्छ र?
नराम्रो छु नजाती छु कस्ले भन्छ र?दुनियाँमा सद्दे लाई कस्ले गन्छ र? भित्री आँखा उघारेर हेर्न सक्नुपर्छ!मानवता मान्छे भित्र सधैं बस्नुपर्छ!अन्याय र अत्याचार कस्ले सहन्छ र?सोझासादा मान्छेलाई कस्ले गन्छ र?नराम्रो…